युवाफलफूल वितरण गर्दै मनाईयो सी स्मृति दिवस
धादिङ ।नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले सी स्मृति दिवस योगदानको स्मरण कार्यक्रम भब्यका साथ सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस जनयुद्ध हुदै एकीकृत जनक्रान्तिका शाहीद सि परिवारका पुर्खा हरुको स्मृतिमा उहाँहरुले समाज र रास्ट्रमा पुर्याएका योगदानको चर्चा गरेको छ।
नयाँ संस्कृति र सभ्यताको खोजि गर्ने,जनता र देशमा आशा भर्ने,प्रियजनहरुको स्मरण र भविष्यको संकल्प गर्ने,प्रगति, अग्रगमन र विकासको लक्ष्य चुम्ने,गलतलाई सहीले प्रतिस्थापन गर्ने,उन्नत मानवजाति र समाज निर्माणको अठोट गर्ने,भन्दै पार्टी पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज क. आजद सी को प्रमुख अतिथित्यमा र पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा धादिङ जिल्ला सचिव क.प्रमोद सी को अध्यक्षतामा र क. सिर्जन सी क.जीवन सीको अतिथिमा फलफूल वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्