युद्धग्रस्त इजरायलबाट २५४ जना नेपालीलाई आज स्वदेश ल्याइँदै
काठमाडौं, २५ असोज । युद्वग्रस्त इजरायलबाट पहिलो चरणमा विद्यार्थी र आक्रमणमा परी घाइते भएका नेपालीलाई आज बिहीबार स्वदेश ल्याइँदैछ ।
इजरायल र हमास समूहबीचको युद्ध जारी रहने भएपछि पहिलो चरणमा २ सय ४५ जनालाई स्वदेश ल्याउन लागिएको हो ।
विद्यार्थी ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त जहाज आज राति ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव भने पछि ल्याइने मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्