भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमी लिपुलेक हुँदै कैलाश पर्वतमा (तस्वीरहरु)
काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि लिपुलेक हुँदै
भारत-चीन सीमामा रहेको कैलाश पर्वतमा पुगेका छन् ।
उनी आज बिहान भारतको उत्तराखण्डको पिथौरागढबाट लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन्
उनले भारत-चीन सीमामा रहेको कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गरेका थिए । उनले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाएका
मोदीले आजै पिथौरागढको गुन्जी गाउँ पुगेर त्यहाँका स्थानीयहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले पिथौरागढमा ग्रामीण विकास, सडक, बिजुली, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित करिब ४२ सय करोडको विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्