इजरायलमा भएका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय
काठमाडौं । नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने पनि मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाइ सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले नेपालीहरुको स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीयलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्