विश्वकप क्रिकेट: आजदेखि भारतमा सुरु हुँदै
काठमाडौँ। आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आज देखि भारतमा सुरु हुँदैछ । गुजरातको अहमदावादमा साविक विजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ ।
विश्वकप छनोटबाट छानिएका र विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएका १० देशहरुबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १० टिमहरुले लिग चरणमा खेल्ने र शीर्ष चारले सेमिफाइलनल खेल्ने तालिका रहेको छ ।
विश्वकपमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका श्रृलंका र नेदल्याण्ड रहेका छन् । प्रतियोगीताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #विश्वकप क्रिकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्