Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमाले गण्डकी अधिवेशन : नवराज र मायानाथको प्यानल, यी हुन् पदाधिकारीदेखि सदस्यसम्मका उम्मेदवार (सूचीसहित)


कास्की । पोखरामा जारी नेकपा (एमाले) को प्रथम गण्डकी अधिवेशनमा अध्यक्ष पदका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । जारी अधिवेशनमा नयाँ नेतृत्वमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व छनोट गर्न लागिएको हो ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् । बिहान ११:५५ देखि मतदान सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले गण्डकी अधिवेशन :


तपाईको कमेन्ट लेख्नुहोस्