Techie IT
सोमबार, वैशाख २२,२०८२

११ वर्षीय वालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ


तनहुँ, १७ असोज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका ९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका ६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545