भूकम्पपछि बझाङ जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा सुरु
बझाङ । बझाङमा भूकम्पकोपछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिन सुरु गरेको छ ।
मंगलबार दिउँसो भूकम्प गएपछि तल्कोट गाउँपालिका वडा नम्बर १ कि गर्भवती महिला मनिषा ऐडिलाई अस्पतालबाट बाहिर निकालेर स्वास्थ्यकर्मीहरुले सुत्केरी गराएका हुन् ।
अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर खुला स्थानमा राखेर सुत्केरी गराएको जिल्ला अस्पतालका डा। डिबि गुर्धामिले जानकारी दिनुभयो ।
भूकम्पपछि लगातार पराकम्प जाने थालेपछि सुरक्षित तरिकाले बाहिर राखेर सुत्केरी गराएको डा। गुर्धामिले जनाकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बझाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्