समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी
काठमाडौँ, १२ असोज । समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी प्रदान गरिएको छ । विगत २० वर्षदेखि पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधीको उपाधी प्रदान गरेको हो । उहाँले समाजशास्त्र विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरिसक्नुभएको छ ।
घिमिरेले विद्यावारिधीका क्रममा ‘चेन्जिङ जेण्डर रोलस् एक्रस जेनेरेशन इन काठमाडौँ’ शीर्षकमा विद्यावारिधी गर्नुभएको थियो । उहाँले विस २०७३ माघदेखि विद्यावारिधीका लागि शोध अनुसन्धान सुरु गर्नुभएको थियो ।
विस २०२४ सालमा चितवनमा जन्मनुभएका घिमिरेले पूर्वी चितवनको पञ्चकन्या माध्यामिक विद्यालयबाट एसएलसी उर्तिण, बालकुमारी बहुमुखी क्याम्पस चितवनबाट आइएल, नेपाल ल क्याम्पस प्रदर्शनीमार्गबाट विएल र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हरिहर घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्