इकुले गायको पहिलो गीत बजारमा
विभिन्न टेलिचलचित्र तथा चलचित्रमा इकुको उपनामबाट चर्चामा आएका चर्चित कलाकार शुलेमान शंकर ‘इकु’ ले भर्खरै मात्र आफ्नो पहिलो गीत ‘मोटाउँछु’ साइराम पिक्चर्स मार्फत सार्बजनिक गरेका छन् ।

जीवनराज दाहालको शब्द, सुभाष भुसालको सङ्गीत, सुलेमान शंकर ‘इकु’ को स्वर रहेको उक्त गीतमा अहिलेकि हट मोडल नम्रता सापकोटा, खगेन्द्र श्रेष्ठ, माया थामी लगायत इकु स्वयंको अभिनय रहेको छ । हाँस्य रसमा आधारित ‘मोटाउछु’ गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

शिशिर खाती कोरियोग्राफर रहेको उक्त भिडियोलाई चलचित्र निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

‘मोटाउँछु’ गीत हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्