Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमालेको बागमती अधिवेशन : काठमाडौं क्षेत्र नं ७ बाट को को छन उम्मेदवार ? (सूचीसहित)


गत असोज ८ गतेबाट काठमाण्डौंमा जारी नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम निरन्तर परिवर्तन हुँदै आएको छ । चार दिनबाट प्रदेश कमिटि चयन गर्नको लागि बागमतीको १३ जिल्लाबाट काठमाण्डौँ आएका ११ सय ६७ प्रतिनिधिहरु रहेका छन् ।

जस अन्र्तगत काठमाडौं क्षेत्र नं ७ बाट निम्न अनुसारको उम्मेदवार रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेको बागमती अधिवेशन : काठमाडौं क्षेत्र नं ७


तपाईको कमेन्ट लेख्नुहोस्