भीरबाट लडेर घाइते भएका छेवाङ्गको सांसद राजेन्द्र बजगाईंद्धारा उद्दार

गोरखा । चुमनुव्री गाउँपालिका २ स्यो गोरखाका छेवाङ दोर्जी वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
सोमबार लडेका वृद्ध दोर्जीको आज बिहान उद्धार गरिएको सांसद राजेन्द्र बजगाइले जानकारी दिनुभयो । ८० वर्षीय वृद्धको उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेको उहाँको भनाइ छ । वृद्धको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बजगाइले बताउनुभयो ।
मनास्लु संरक्षण क्षेत्र भएकोले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ ।
निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्