नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद ९राष्ट्रिय सभा र प्रतिनिधि सभा० का सांसद, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो । सो विधेयकलाई लिएर शिक्षकहअरु आन्दोलनमा उत्रिएका थिए ।
यही असोज ५ गते सरकार र आन्दोलनमा उत्रिएको शिक्षक महासंघबीच विधेयकमा शिक्षकहरुले उठाएका कतिपय मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको थियो । तर राहत शिक्षकहरु भने सरकार र महासंघबीच भएको सहमतिमा आफूहरुका मुद्दा नसमेटिएका भन्दै आन्दोलनमै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्