Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बाजुरामा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु, सिंगो गाउँ नै प्रभावित


बाजुरा : खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ।   ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो ।  बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो।

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्