डा. पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक
गायक डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक भएको छ।
पन्तको शब्द तथा सङ्गीत रहेको सो गीत डा निरञ्जन पन्त नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा डा निरञ्जन पन्त र सृष्टि महर्जनको अभिनय रहेको छ। कृष्ण भण्डारीको निर्देशन रहेको भिडियोलाई विशाल थापाले खिचेका हुन्। गितको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन तथा रङ संयोजन गरेका छन्। भिडियोको कोरियोग्राफी सृष्टि महर्जनले गरेकी हुन् । कलाकारको मेकअप समरा जोशी गरेकी हुन् ।
भिडियो हेर्नुहोस्
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्