Techie IT
सोमबार, वैशाख २२,२०८२

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले


एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545