नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो ।
पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।
को को थपिए ?
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — दोलखा
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौँ
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्