ग्यालेक्सी टीभीका सञ्चालक जीबी राई पक्राउ
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकसमेत रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राई पक्राउ परेका छन् ।
सोमबार पक्राउ परेका राई अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मिनभवनको हिरासतमा छन् । उनीविरुद्ध आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।
राई समूहको सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २२ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जीबी राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्