एनआरएनए माल्टाको गोजो क्षेत्रिय कार्यसमिति गठन, संयोजकमा विशाल बगाले
काठमाडौं । एनआरएनए माल्टाको गोजो प्रान्तको क्षेत्रिय कार्यसमिति गठन भएको छ । सो कार्यसमिति विशाल बगालेको संयोजकत्वमा गठन गरिएको एनआरएनए माल्टाका
अध्यक्ष रेम्स खनाल ले जानकारी दिएका छन् ।
यस्तो छ नयाँ कार्यसमिति
निर्वाचनमा होमीदै गर्दा गरेको प्रतिबद्वता संग सगैँ हामीले ल्याएको LCC को अवधारणा अनि गोजो बासी साथिहरुको सक्रियतमा आज अर्को वाचा पुरा गर्न सफल भएका छौं।
गैर आबासिय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् माल्टाको प्रथम बैठकको निर्णय अनुसार आज गोजो प्रान्तको क्षेत्रिय कार्यसमिति (LCC) गठन भएको छ । क्षेत्रिय समवन्य समिति गोजोको संयोजक जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा संयोजक श्री बिशाल बगाले ज्यू स-सचिव श्री सुनिल घले ज्यू लगायत सम्पुर्ण क्षेत्रिय कार्यसमितिका साथिहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना ब्यक्त गर्दछु । साथै आफ्नो जिम्बेवारि कुशलता पुर्वक निर्बाहा गर्नु भएकोमा कार्यबहाक अध्यक्ष -मधु गुरुङ
उपाध्यक्ष- प्रेम लिम्बु लगायत सम्पुर्ण NCC का पदाधिकारी एबम सल्लाकार ज्यूहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।
क्षेत्रिय कार्यसमिति निम्न अनुसार रहेको छ ।
संयोजक -विशाल वगाले
सदस्य सचिव -सुनिल घले
सदस्य -अर्जुन लिम्बू
सदस्य -विक्रम श्रेष्ठ
सदस्य -गजेन्द्र लिम्बु
सदस्य -विकाश अधिकारी
सदस्य -रमन थापा मगर
सदस्य -निरज लामिछाने
सदस्य -कमला कार्की
धन्यवाद
नमस्कार
(रेम्स खनाल )
अध्यक्ष गैर आबासिय नेपाली संघ राष्ट्रिय समव्नय परिषद माल्टा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्