एमाले बागमती प्रदेश अधिबेशन : भोली एमाले काठमाडौं जिल्ला कमिटि अन्र्तगत ११ वटै पालिकाहरुको मनोनयन दर्ता हुँदै

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट अन्र्तगत भाद्र २५ गते उम्मेदवार मनोनयन गर्दे छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाका अनुसार मनोनयन दर्ता ११ वटै पालिकाहरु जिल्ला पार्टी कार्यालयमा बिहान ११ बजे बाट २ बजे सम्म हुने छ ।
जसका लागी १ प्रस्तावक र १ समर्थक आबश्यक पर्ने छ ।
नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट यहि भाद्र २७ गते हुन गहि रहेको छ। प्रतिनिधि बन्न इच्छुकले जिल्ला पार्टी कार्यालयमा १०० रुपैया तिरि फार्म भर्नपर्ने बताइएको छ ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशन अन्र्तगत काठमाडौ जिल्ला कमिटि तयारीमा जुटेको हो।
लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौ जिल्ला कमिटि, #एमाले बागमती प्रदेश अधिबेशन, #दिपक निरौला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्