Techie IT
बुधबार, जेठ १,२०८२

ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुरसहित सबैलाई छाडियो


काठमाडौं, २४ भदौ । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाडेको छ ।

जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौका न्यायाधीश भोलानाथ ढकालको इजलास यस्तो आदेश दिएको हो ।

थुनामा रहेका १८ जनामध्ये एक जना केशव तुलाधरलाई सामान्य तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास प्रकरणः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545