Techie IT
बिहीबार, जेठ २,२०८२

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सर्यो


काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको मिति सरेको छ।

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545