मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्वको रिट ‘हेर्दा हेर्दै’ मा

काठमाडौं, १८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर रिट ‘हेर्दा हेर्दै’ मा परेको छ ।
पूर्ण इजलासमा सुनुवाई भएको रिट हेर्दा हेर्दैमा परेको हो । पूर्ण इजलासमा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।
हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउन आदेश दिएको थियो ।
मुख्यमन्त्री थापाले संसदबाट असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोशी प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्