आइतबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ २१ पैसा र बिक्री दर १४३ रूपैयाँ ८६ पैसा कायम गिरएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५।५७ रुपैयाँ र बिक्री दर ८५।९७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ६ पैसा कायम हुन पुगेको छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३६।३७ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २८।४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।५४ रुपैयाँ कायम भएको छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८।४१ पैसा विक्रीदर ४३०।३५ पैसामा खरिदबिक्री हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #विदेशी मुद्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्