नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेले उम्मेद्बारी दिने
काठमाडौ । नेशनल प्याब्सनको महानगर अध्यक्षमा नवराज पाण्डेले उम्मेद्बारी घोषण गरेका छन । भाद्र १६ गते हुने दोस्रो महानगर अधिवेशनमा वर्तमान कार्यसमितिमा सचीव रहेका पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन ।
कामना इन्टरनेशल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा २०६० साल देखि अनवरत रुपमा सक्रिय रहदै आउनुभएका र संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आउनुभएका पाण्डे भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भई संगठमको गरिमा उच्छ बनाउनेमा प्रतिबद्ध हुनुहुन्छ ।
उहाँ निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि दृढ भएर लाग्ने प्रतिबद्धता जायर गर्नुहुन्छ ।
महानगरको दोस्रो अधिवेशन काठमाडौ धुम्बाराइ स्थित दियो ब्याङ्क्युटमा हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नवराज पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्