यो बर्षको मिस नेपालको ताज अनुष्का श्रेष्ठको शीरमा
पछिल्लो समय नेपालमा सुन्दरता सम्बन्धी प्रतियोगिता फस्टाउदै जान थालेका छन् । नेपालीहरुले विदेशमा गएर पनि आफ्नो सुन्दरता प्रदर्शन गरेका छन् । हालै पूर्व मिस नेपाल श्रङ्खला खतिवडा यसको ताजा उदाहारण हुन् ।

यति मात्र हैन । भर्खरै अर्की नेपाली छोरीले विश्वमा चर्चाको शिखर चुमिन् । यो वर्षको मिस नेपाल वल्र्ड २०१९ को बिजेता अनुष्का श्रेष्ठले हात पारेकी छिन् । २३ वर्षीया अनुष्का व्यवस्थापन संकायकी विद्यार्थी हुन् ।
उनी अष्ट्रलियाको ठुलो वित्तिय संस्था कमन वेल्थ बैंक अफ अष्ट्रोलियामा काम गर्दै थिईन । तर उनले मिस नेपाल वल्र्ड २०१९ का लागि उक्त जागिरबाट राजीनामा दिइएको बताइएको छ । यस्तै मिस नेपाल २०१९ मा मिस नेपाल २०१९ को शीर्ष ५ टाइटल विजेताहरु यस प्रकार रहेका छन् ।
- १. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
- २. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
- ३. मिस ग्ल्यामरः रोज लामा
- ४. मिस फोटोजेनिकः रोज लामा
- ५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
- ६. मिस न्याचुरल स्किनः जेनी महर्जन
- ७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
- ८. मिस कन्फिडेन्टः निशा पाठक
- ९. मिस पपलुर च्वाइसः रिया बस्नेत
- १०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
- ११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
- १२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिस नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्