यी हुन एमालेको केन्द्रीय विभागमा मनोनीत हुने सदस्य : कुन बिभागमा को ? (सूचीसहित)

काठमाडौं, भदौ २ । नेकपा एमालेले सवै बिभागलाई पूर्णता दिएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको संसदीय बिभाग र स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको केन्द्रीय प्रचार तथा प्रकाशन बिभागसहित सवै बिभागलाई पूर्णता दिएको हो ।
केन्द्रीय बिभागलाई पूर्णता दिनेक्रममा एमालेले केही बिभागका सचिवको समेत हेरफेर गरेको छ । भूगोलमा काममा खटिने चाहना राखेका सचिवहरुलाई बिदा दिएर एमालेले नयाँ सचिव तोकेको हो ।
पछिल्लो सचिवालय बैठकले संसदीय बिभाग, प्रचार तथा प्रकाशन बिभाग, बिपद ब्यवस्थापन तथा स्वयंसेवक बिभाग, कृषि तथा पशुपंन्छी बिभाग, खानेपानी बिभाग, अर्थयोजना बिभाग, पार्टी स्कूल बिभाग, संगठन बिभाग, भौतिक पूर्वाधार बिभाग र साहित्य कला तथा संस्कृति बिभागका सदस्य मनोनयन गरेको छ ।
यी हुन मनोनीत सदस्य
संसदीय विभाग
१ पृथ्वीसुव्बा गुरुब प्रमुख
२ देवेन्द्र दाहाल सदस्य
३ भैरवसुन्दर श्रेष्ठ सदस्य
४ लिलानाथ श्रेष्ठ सदस्य
५ ज्वाला साहा सदस्य
६ ठाकुर गैरे सदस्य
७ पदम गिरी सदस्य
८ चन्द्रबहादुर विश्वकर्मा सदस्य
९ बलराम अधिकारी सदस्य
१० विद्या भट्टराई सदस्य
११ भगवती चौधरी सदस्य
१२ सुनिता बराल सदस्य
१३ महेशकुमार बर्तौला सदस्य
१४ अम्वर रायमाझी सदस्य
१५ किरणकुमार साहा सदस्य
१६ तारा लामा तामाब
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग
१ डा. महेन्द्र बिष्ट सदस्य
२ सूर्यमणी गौतम सदस्य
३ रामशरण बजगाईं सदस्य
४ गणेश पाण्डे सदस्य
५ राजेश राई सदस्य
६ लीलाराज भट्टराई सदस्य
७ रामकृष्ण ज्ञवाली सदस्य
८ शेरबहादुर केसी सदस्य
९ दीपक ज्ञवाली सदस्य
१० लालबाबुशेख सदस्य
११ हेमन्त पौडेल सदस्य
विपद व्यवस्थापन तथा स्वयम्सेवा विभाग
१ खेमराज पौडेल सदस्य
२ हर्षमान महर्जन सदस्य
३ हुमनाथ भुसाल सदस्य
४ खेमराज ज्ञवाली सदस्य
५ सुरज गौतम सदस्य
६ ऋषि रेग्मी सदस्य
कृषि तथा पशुपन्छी विभाग
१ पर्वत शर्मा भट्टराई सदस्य
२ गोकर्ण अर्याल सदस्य
खानेपानी विभाग
१ भक्तबहादुर थपा सदस्य
२ सुनिता कार्की सदस्य
३ डिआर वशिष्ठ सचिव
अर्थयोजना विभाग
१ डिल्लीराज अर्याल सदस्य
२ गिरीधारी पौडेल सदस्य
३ क्रान्ति बुर्लाकोटी सचिव
पार्टी स्कुल विभाग
१ विद्या भट्टराई, केकस सदस्य
२ डा सुस्मिता ढकाल सदस्य
३ शंकर महतो सदस्य
संगठन विभाग
१ आनन्द पोखरेल सदस्य (बागमती प्रदेश)
२ माधव ढुंगेल सचिव
भौतिक पूर्वाधार तथा निर्माण
१ रविशंकर सिं कुशवाह सदस्य
साहित्य, कला तथा सँस्कृति विभाग
१. मेघराज नेपाल (मञ्जुल) सदस्य
२. श्याम तमोट सदस्य
३. विष्णु प्रभात सदस्य
४. ज्योतीकर शर्मा सदस्य
५. अर्जुन पाण्डे सदस्य
६. डिआर नेपाल सदस्य
७. भूमिका सुब्बा सदस्य
८. गणेश केसी सदस्य
९. प्रतिभा पुन सदस्य
१०. ईन्द्रकुमार श्रेष्ठ, सदस्य
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको केन्द्रीय विभागमा मनोनीत हुने सदस्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्