अनेरास्ववियु ग्रामीण आदर्शमा क्याम्पसमा राहुल सिंह ठकुरीको नेतृत्वमा प्लस टु कमिटी गठन
काठमाडौं । अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पसले संगठन विस्तार अभियान अन्तर्गत मंगलबार प्लस टु कमिटी गठन गरेको छ। क्याप्पसमा आयोजित भब्य कार्यक्रम बिच राहुल सिंह ठकुरीको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा अमोस घले , बिशाल श्रेष्ठ , बिकाश श्रेष्ठ , सचिवमा नमराज गोले , सह सचिवमा कृपा तामाङ्ग , संजिता तामाङ्ग र कोषाध्यक्षमा कविता पुडासैनी रहेका छन ।
सोही अवसरमा नवगठित क्यापस कमिटीका अध्यक्ष ठकुरीले क्याम्पसका विद्यार्थीको हकहितको काम गर्नेुको साथै विद्यार्थीहरुलाई प्रविधिसगं जोडने कार्यक्रम पनि गर्ने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु ग्रामीण आदर्शमा क्याम्पस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्