युवा संघ टोखा ५ को अध्यक्षमा शिव बस्नेत , अरु को को ? ( सूचि सहित )
टोखा काठमाडौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले टोखा ५ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । सो अधिवेशनबाट बाट शिव बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरेको छ । जसमा उपाध्यक्षमा सोमराज गुरुङ्ग , सचिवमा बिना लामा , सहसचिवमा पल्लभ मानन्धर , जुना बस्नेत र कोषाध्यक्षमा सुनिता खवास रहेका छन ।
कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष मदन गुरुङ्ग , वडा सदस्य अन्जना बोहोरा , युवासंघका केन्द्रिय सचिवालय सदस्य , अमित पौडेल , जिल्ला अध्यक्ष सन्तोष अर्याल , नगर कमिटि अध्यक्ष अमर डंगोल , सचिव सरोज के.सी लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #युवा संघ टोखा ५
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्