राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

साउन ८, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक नेकपा (एमाले) जिल्ला कार्यालय सुर्खेतमा सम्पन्न भएको छ ।
“Mission Next Election, Target New Generation” नारा सहित सुरु भएको अभियान अन्तर्गत आयोजित बैठकले महत्वपूर्ण निर्णयहरू गर्दै मातहत कमिटीहरुलाई सशक्त बन्न निर्देशन गरेको छ । कर्णाली प्रदेशको कमिटीगत संरचना र गतिविधिहरूलाई थप सृजनात्मक र प्रभावकारी बनाउँदै गतिशील कमिटीहरुलाई सुदृढ बनाउने निर्णय गरको छ ।
बैठकले कर्णालीका सबै स्थानिय तहमा संगठन विस्तार गरि ५० हजार सदस्यता वितरण गर्ने निरेणय गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेल, गुलावजंग शाह, लक्ष्मी पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम, महासचिव सुमन पुरी लगायतले भनाई राख्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #राष्ट्रिय युवा सघं, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्