हस्पिटालिटी म्यानेजमेण्टको सर्वोत्कृष्ट गन्तव्य : एक्सप्लोर इन्स्टिच्युट कालिमाटी
काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो ।
युवाहरूलाई होटल सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले हस्पिटालिटी र डिप्लोमा ईन कुलनरी आर्ट्स (परिकार बनाउने)अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरु सञ्चालन गर्दै आएको छ।
पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको यस इन्स्टिच्युटमा कमर्सियल कुकरी,ब्रेकरी,पिजा मेकिङ,कफी मेकिङ,(बारिस्टा ट्रेनिङ) हाउस किपीङ,फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस,हस्पिटालिटी म्यान्जेमेण्टको कोर्षमा दक्ष जनसक्ती उत्पादन गर्दै आएको छ।
कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त पास आउट भएका अधिकांश बिद्यार्थीहरुले स्वदेश एबम विदेश स्थित स्तरिय होटल एबम रेस्टुराहरुमा रोजगारी पाएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका प्रमुख राजेन्द्र प्रसाद त्रिपाठीले जानकारी दिनु भयो ।
होटल,दिगो पर्यटन व्यवस्थापन,सामुदायिक हाेमस्टे सम्बन्धी सम्पूर्ण तालिम’प्रदान गर्दै आएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले निकट भविष्यमा आफ्नो सेवालाई नेपालका अन्य ठूला सहरहरूमा पनि विस्तार गर्ने योजना बोकेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्