धनगढी पुगिसकेपछि समस्या देखिएपछि श्री एयरको जहाज काठमाडौं नै फर्काइयो
काठमाडौं, १६ असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं फर्काइएको छ ।
शनिबार अपरान्ह ३ : ३३ मा काठमाडौं विमानस्थलबाट उडेको विमान धनगढी पुगिसकेपछि पुन काठमाडौं फर्काइएको हो ।
जहाजको हाइड्रोलिक फेल भएर धनगढीमा अवतरण गर्न नसक्ने भएपछि पुन काठमाडौं नै फकाईएको हो । काठमाडौंमा अवतरणपछि पनि जहाज ट्याक्सी वेमा अड्किएको थियो। जहाजलाई तानेर पार्किङ वे मा पुर्याइएको थियो ।
जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #धनगढी पुगिसकेपछि समस्या देखिएपछि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्