बालेनको चेतावनीपछि हच्किए प्रदर्शक
काठमाडौं असार ८। अदालतले अन्तरिम आदेश दिएपनि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा रहेका हुन् ।
बालेनको अडानको पक्षमा व्यापक जनसमर्थन देखिएकाले प्रदर्शकहरू हिन्दी फिल्म चलाउन डराएका हुन् । आज कुनै पनि मल्टिप्लेक्स चेनमा भारतीय चलचित्रको शो राखिएको छैन । क्यूएफएक्स, एफ क्युव, वान सिनेमालगायत कुनै पनि हलले भारतीय सिनेमाको बुकिङ खुलाएका छैनन् । ती सबै हलमा नेपाली र अंग्रेजी सिनेमा चलिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #बालेनको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्