‘छ माया छपक्कै’ चलचित्रमा केकी फाईनल केकी र दिपकको जोडी
रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्र’ छ माया छपक्कै’कोमा नायिका केकी अधिकारी फाईनल भएकी छिन् यो चलचित्र आउदो २०७६ साल को बिजयदशमीको अबसरमा प्रर्दशन आउने भनिएको निर्माण टिमले यस अघि चलचित्रको नाम र निर्माण टिम मात्र घोषणा अनौपचारिक रुप गरेको थियो तर आज राजधानी को एक होटल एक कार्यक्रमका बीच चलचित्रको अफिसियलरुप संचारकर्मी बीच नाम र कलाकार घोषणा गरेको छ |
नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल, दीपा श्री निरौला केदार घिमिरे माग्ने बुढा अहिलेसम्म फाईनल भईसकेका छन् भने अन्य कलाकार छनोट हुने क्रम जारि रहेकोछ यस चलचित्रको सम्पूर्ण लगानीको रकम निर्माता रोहित अधिकारीले गर्ने र चलचित्र प्रदर्शन भएपछि आमा सरस्वती मुभिज समुहलाई मुनाफा को ५० प्रतिशत दिने मा सहमति भई तिनसमुह को सयुक्त सहमति भई चलचित्र निर्माण गर्न लागेको हो यो चलचित्रको निर्देशकमा भने घामपानि र गोपी जस्ता चलचित्रका निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र लामा ले गरिने छन यो चलचित्रमा शहर बस्ने एक युवती र सोझो अर्धबैशे पुरुष बीचको कथा रहने बुजिएको छ |
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्