Techie IT
बिहीबार, वैशाख २५,२०८२

प्रधानमन्त्री प्रचण्ड र विप्लर्टी एकताको छलफलमा जुटे


काठमाडौं असार ७। नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।
यस्तै माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #प्रधानमन्त्री प्रचण्ड र विप्लर्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545