बाजुरामा बड्दो क्रममा लम्पी स्किन रोग

बाजुरा जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा लम्पी स्किन रोग बड्दो क्रममा देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन थालेको छ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा नम्बर ६ मा मात्र अहिले सम्म एक दर्जन भन्दा बढी गाईगोरु यो रोग लागेर मृत्यु भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #b aj ura news, #braking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्