Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तारकेश्वर काभ्रेस्थलीमा घण्टीमा युवाहरुको लहर , ११ सदस्सीय वडा कमिटि गठन (सूचि सहित )


तारकेश्वर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं २ समिति गठन गरिएको छ । राजेन्द्र कुमार कार्कीको सभापतिमा शनिबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपसभापतिमा भक्तmराम लामिछाने र सचिवमा मानदेबी दाहाल रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा सृजना पौडेल , राजेन्द्र अधिकारी ,शिवहरी फुँयाल ,कृष्ण प्रसाद भण्डारी ,श्रीकृष्ण भण्डारी ,जर्नादन लामिछाने , कमला चापागाँई , गोपाल प्रसाद पाण्डे रहेका राजस्वपा तारकेश्वर नगर सभापति बिनोद चापाँगाईले साझापाना अनलाइनलाई बताउनु भयो ।

कार्यक्रममा संसद शिशिर खनाल , पार्टीका केन्दीय सदस्य कुसुम मर्हजन , बागमति प्रदेश सभापति डा. अचुतम लामिछाने , संसद शिशिर खनाल , तारकेश्वर नगर सभापति बिनोद चापाँगाईको सहभागिता रहेको थियो ।

कार्यक्रममा ठुलो संख्यामा राजस्वपा समर्थकहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीमा घण्टीमा युवाहरुको लहर


तपाईको कमेन्ट लेख्नुहोस्