कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै ,एमाले नेतृत्वको सरकार ढल्ने
जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ ।
माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।
आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ ।
बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी भएको जानकारी दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोशी प्रदेश, #कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्