Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

साङ्गलामा ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको भब्य कार्यक्रम


काठमाडौं । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामक धार्मिक अभियानको तारकेश्वर साङ्गलामा प्रथम बार्षीक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।

हजारौ धर्मावलम्बीहरुको उपस्थीमा आज बिभिन्न कार्यक्रमको आयोजना गरि बार्षीक उत्सव मनाइएको बताइएको छ ।

सोही अवसरमा टोखा झोरमा संस्थाको भवन समेत उद्घाटन गरिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्