रचनात्मक कार्यमा रोटरी क्लब : शिक्षकहरुलाई आइसिटि तालिम संचालन गर्दे
रोटरी क्ल्ब काठमान्डौ र रोटरी क्लब बाग्लुङको संयुक्त आयोजनामा यही २०२३ मे २७-२९ सम्म बागलुंगका सामुदायिक विध्यालयहरुका शिक्षकहरुलाई ICT तालिम संचालन गराइएको छ।
शैक्षिक गतिविधिहरुमा थप उर्जा थपेर शिक्षकहरुलाई व्यवशायिक बन्न उत्प्रेरित गर्ने यस्ता तालिमको कारण शैक्षिक गुणस्तर वृद्धि भएर जाने कुरा Rotary club of kathmandu का president elect किशोर उप्रेती बताउनु हुन्छ।

उक्त कार्यक्रमलाई नेपाल टेलिकम तथा Rotary District 3292 literary mission को सहयोग रहेको छ। धौलागिरी क्षेत्रमा गएर तालिम सन्चाल गगर्ने कार्यमा Rotary club of kathmandu का pp Rtn मुकुन्द शर्मा पौडेल,PP Rtn तिर्थराज दाहाल र क्लबका joint secretary cum instructor केशव ज्ञवाली तथा अन्य प्रशिक्षक एवम सहभागी शिक्षकहरु को सहभागिता रहेको छ।
यस्ता सकरात्मक एवम समाज परिवर्तनका खातिर गरिने कार्यहरु रोटरी क्लबहरूले प्रबर्धन गर्दै आएक छन। यो तालिम रोटरी क्लब अफ काठमाडौंको पाँचौ भौतिक ICT तालिम हो।
त्यसै गरि रोटरी क्लब अफ काठमाडौंका R/Y०२३-२४ प्रेसिडेन्ट किशोर उप्रेतीले आगामी बर्षको शुरु यही प्रकृतिको तालिम काठमाडौं र क्रमश तनहुँ , इलाम र ताप्लेजुङमा चलाउने जानकारी दिनु भयो।
क्याटेगोरी : समाचार
ट्याग : #रचनात्मक कार्यमा रोटरी क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्