नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य डा. सुन्दरसिंह बोहोरा द्वारा पार्टी परित्याग
काठमाडौँ, जेठ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य रहेका डा.सुन्दर सिंह बोहोराले नेपाली काँग्रेसको साधरण सदस्य समेत नरहने गरि पद त्याग गरेको स्व-घोषणा गरेका छन।
डा.बोहोराले सामाजिक संजाल फेसबुक मार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । डा. बोहोराले आजैका मितिबाट पार्टा परित्यागको घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै अब पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।पार्टी सदस्यता समेत त्याग गरेपछि डा. सुन्दर सिंह बोहोराले अब स्वतन्त्र रहने वा अरु पार्टी प्रवेश गर्ने भन्ने केहि खुलाएका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. सुन्दरसिंह बोहोरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा







तपाईको कमेन्ट लेख्नुहोस्