एमाले नेता विष्णु रिमाल र मेयर हर्क साम्पाङबीच ‘वार’
जेठ । नेकपा (एमाले) का नेता विष्णु रिमाल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच ‘वार’ चलेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा एमाले नेता रिमालले मेयर साम्पाङलाई बौलाहा टाइपको’ संज्ञा दिएपछि मेयर हर्कले पनि उनलाई जवाफ फर्काएका हुन् ।
‘धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्या होला । धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन । उसकोमा ४०/५० हजारले लाइक गर्या देख्छु एक घण्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्या देख्छु । त्यही लयमा उनीहरूको गइराख्या हुन्छ । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस लेख्दिनुस् । सूर्यको चिन्ह हाल्दिनुस् । तपाईँ आइडेन्टीफाइ हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ,’ रिमालले भनेका छन् ।
यस्तै, उनलाई जवाफ फर्काउँदै मेयर हर्कले लेखेका छन्–विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विष्णु रिमाल र मेयर हर्क साम्पाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्