Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

आज कांग्रेसको पदाधिकारी बैठक : खाँणलाई निलम्बन गर्न सक्ने


वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय आज पनि कांग्रेसको बैठक बस्न लागेको हो ।

यसअघि हिजो बुधबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा खाँणलाई निलम्बन गर्ने बारेमा छलफल भएको थियो ।

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको पदाधिकारी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्