सूर्यविनायकमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला
सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो
वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ मा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भर्याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो । उनको दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको थियो ।
उनले सुसाइड नोट लखेको भेटिएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनले ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोट लखेकी भेटिएको बताइएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्