Techie IT
बिहीबार, कात्तिक २७,२०८३

आज पनि उठेन सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर


चैत । काठमाडौं महानगरपालिकाले आज (सोमबार) पनि सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर उठाएन ।

महानगरपालिकाका मेयर बालेन साहले आइतबार यी तीन स्थानका फोहोर नउठाउने घोषणा गरेका थिए ।

काममा सरकारले असहयोग गरेको भन्दै बालेनले फोहोर नउठाउने घोषणा गरेका थिए ।

महानगरले फोहोर नउठाएपछि अहिले सिंहदबार, बालुवार र शीतल निवासमा फोहोर थुप्रिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहोर


तपाईको कमेन्ट लेख्नुहोस्