Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

मन्त्रालय भागबन्डाको सहमति जुटाउन १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन


चैत । दश दलीय गठबन्धनको बैठक बुधबार बिहान पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो । मन्त्रालयमा दलहरुले आ आफ्नो अडान नछोड्दा सहमति हुन नसकेको हो ।

बैठक पुन: दिउँसो तीन बजे बस्ने सहमति भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१० दलीय गठबन्धन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्