महिला कर्मचारीसँग अश्लिल हर्कत गर्ने विश्वविद्यालयका डीन निलम्बित
चैत । जुम बैठकमै महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने चितवनस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् ।
जुम बैठक चलिरहेका बेलामा डिन दत्तले कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।
मंगलबार डिन दत्त आफैँले आयोजना गरेको जुम बैठकमा जुम भिडिओ अन नै राखेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेका थिए । सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
यसैबीच भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई निलम्बनमा परेका छन् । बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गर्दै छानविन समितिसमेत गठन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डीन निलम्बित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्