Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना ,धेरै यात्रु हाताहात भएको आशंका


काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।

बस फिक्कल गाउँपालिकास्थित कुइभिरमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाम धेरै यात्रु हाताहात भएको आशंका गरिएको छ । विस्तृत जानकारी आउन बाँकी छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्