पति र सासु मिलेर २१ वर्षीय मण्डललाई जिउँदै जलाएर हत्या गर्ने प्रयास
१३ वैशाख, काठमाडाैँ । सिराहमा राज्यमन्त्रीले अाफैँले खर्च गरेर बालबिबाह गरेको तीन दिन नबित्दै एक २१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ ।सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।
कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे छ। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएकाे जनाएपछि राति पाैने २ बजे उनलाई काठमाडाैं ल्याइएकाे छ । कन्चनकाे अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ । श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार भएका छन् भने कन्चनकी सासु भने पक्राउ परेकी छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जिउँदै जलाए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्