राजनीति समीकरण बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

काठमाडौं । फेरिएको राजनीति समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको डाकेको हो ।
राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको राजनीति समीकरण बारे छलफल गर्न बैठक डाकेको हो ।
राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्